एकैदिन उदयपुरमा ११ जनामा कोरोनाभाइरसको संक्रमण देखियो /नेपालमा संक्रमितको संख्या ४२ पुग्यो

२०७७ बैशाख ९, मंगलबार प्रकाशित

कोभिड-१९ संक्रमितको संख्या नेपालमा ४२ पुगेको छ । आजमात्रै उदयपुरका १८,१८,२०,३३,४०,४१,४१,५२,५८बर्षिया पुरुष,एक जना उमेर नखुलेका महिला र ३६ बर्षिया महिला गरी ११ जनामा संक्रमण देखिएको छ । सो को जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहिबेर अगाडी बिज्ञप्ति जारी गरेर जनाएको छ ।

Write your Comment