बारा१३ बैशाख :
देवताल गाउँपालिकाले आफ्नो पालिका भित्र रहेका वडा नम्बर १,४र ५का असाय,गरिब,दलित र कृषि मजदुरहरुका लागि आज राहत बितरण गरेको छ । वडा नम्बर १ मा१५० घरधुरी,वडा नम्बर ४ मा ३३०घरधुरी र वडा नं ५ मा ३६४ घरधुरी गरी जम्मा ८४४ घरधुरी लाइ राहत वितरण गरीएको देवताल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजीब कुमार यादवले जानकारी दिनुभयो। बांंकीरहेका वडाहरुलाई वितरण गर्दै जाने उहाँको भनाइ छ । राहत प्याकेजमा चामल ३० किलो,दाल३किलो,चिनी २ किलोसन्फ्लावर तेल २ लिटर,नुन २ किलो,नुहाउने साबुन ४ पिसको प्याकेज तयार गरिएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताउनुभयो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

