बिरगंज तेजारथटोलमा रहेको पाइप फ्याक्ट्रीमा आगलागी

२०७७ बैशाख १५, सोमबार प्रकाशित

बीरगन्जमहानगरपालिका वडा नम्बर १३ मा रहेको मनोकामना पाइप उधोगकोमा राखिएको पाइप कारखानामा आगो लागेको छ । आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । धनाबस्तीको बीचमा रहेको उद्योगमा आगो लागेपछि स्थानीय त्रसीत बनेका छन ।

Write your Comment