जितपुरसीमराका संक्रमित दुईजनाको आफन्तको रिपोर्ट नेगेटिभ

२०७७ बैशाख २०, शनिबार प्रकाशित

जितपुरसिमरा उपमहानगरपालिकाका २जनामा कोरोना भाइरस पोजेटिभ देखेपछि उनीहरूसँग सम्बन्धित र परिवार भित्रका सात जनाको कन्ट्रयाक्ट टेर्सिगबाट थोक स्वब संकलन कोरीएको र केन्द्रिय जनस्वास्थ्य प्रयोगशाला बाट रिपोर्ट नेगेटिभ आएको छ । सो को जानकारी कोरोना अस्थायी अस्पताल सिमराले दिएको छ । यसअघि दुई जनामा सङ्क्रमण देखिएपछि जीतपुरसिमरामा त्रास छाएको थियो । उनीहरूसँग संसगमारहेका सातजनाको रिपोर्ट नेगेटिभ आएपछि जितपुरसिमराका स्थानीयमा राहत महशुस भएको छ ।

Write your Comment