बारा १२ जेठ
बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर ११ रामपुर्वामा आइतबार रातीआएको भिषण हावाहुरीका कारण ३४ घरमा क्षती भए संगै ५ वटा बिजुलीको पोल समेत ढलेको छ ।
अचानक आएका हावाहुरी संगै बर्षा हुंदा रामपुर्वाको सानो टोलमा दलित, गरिब र मजदुर लगायतका घरहरुमा क्षती पुगेको छ । कतिपय घरको छाना उडाएको छ भने कसैको घर समेत ढलेको छ । क्षती हुनेमा अधिकाँस माझी र पासवान लगायत थारुहरु रहेका छन ।
करिब पाँच वटा बिजुलीको पोल ढलेको हुँदा कोल्हबी नगरपालिका लगायत आसपासका क्षेत्रहरुमा बिजुलीको लाइन समेत काटिएको छ । त्यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ मा पनि हावाहुरीले घरको छाना उडाएको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)