बारा १२ जेठ:
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षकसहित थप दुई प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा जिल्लामा कार्यरत एक प्रहरी अधिकृत र एक प्रहरी जवामा कोरोना पुष्टि भएको हो । संक्रमित प्रहरी निरीक्षक काठमाडौँ डल्लुका हुन् भने अर्का प्रहरी जवान पर्सा बिझमझियाका हुन् । बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले थप दुई प्रहरीमा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
यससँगै बारामा कोरोना संक्रमित हुने प्रहरीको संख्या सात पुगेको छ भने कुल संक्रमितको संख्या ४१ पुगेको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)