२४ घण्टामा थपिए१५६ जना संक्रमित/ नेपालमा संक्रमितको संख्या१०४२ पुग्यो

२०७७ जेष्ठ १५, बिहिबार प्रकाशित

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९) को संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।संक्रमितमध्ये पाँच जनाको मृत्यु भएको छ । १९० जना निको भएर घर फर्किएका छन् ।

Write your Comment