काठमाडौं स्थित कमलादीको एक होटलबाट जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जना व्यापारीलाई पक्राउ गरेको छ।
सोमबार साँझ प्रहरीले कमलादी स्थित गङगोर रिजेन्सी बुटिक होटलबाट उनीहरूलाई दुई लाख ७७ हजार सात सय २० रूपैँया सहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नन्द किशोर शर्मा, अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, बिमलकुमार खेतान, राम चन्द्र साङ्घाइ, पुरूषोत्तम अग्रवाल, विमल अहुजा र सुरेश अग्रवाल छन्।
त्यस्तै होटलका सञ्चालक भारतका नीति जोगाइलाई पनि पक्राउ गरेको छ।
प्रहरीले १०००, ५०० र १००का १७९ वटा चिप्स पनि बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गर्न मंगलबार अदालतसँग म्याद थपको माग गर्ने जानकारी दिएको छ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

