काठमाडौं २७ जेठ :
मंगलबार कोरोना संक्रमितको संख्या ३२३ पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार अघिल्लो दिनको तुलनामा मंगलबार ३२३ ले संक्रमितको संख्या बढेको जनाएको छ। जसमा २९२ जना पुरुष र ३१ जना महिला छन्।
थपिएकासहित संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ।
त्यस्तै कोरोनाका कारण अहिलेसम्म १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म १ लाख ६ हजार ३३१ जनाको पिसिआर परीक्षण गरिएको छ।
९६ जना आज डिस्चार्ज भएका छन्। योसहित डिस्चार्ज हुनेको संख्या ५८४ पुगेको छ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

