थप २७९ जनामा कोरोनाना भाइरस सङ्क्रमण पुष्टि/ संक्रमित को संख्या ४३६४ पुग्यो ।

२०८२ जेष्ठ ९, शुक्रबार प्रकाशित

नेपालमा विगत २४ घण्टामा थप २७९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै बुधवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ४,३६४ पुगेको छ।

तीमध्ये ६७४ जना निको भएका छन् भने १५ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

अहिले फेला परेका सङ्क्रमित व्यक्तिहरू विभिन्न जिल्लाका हुन्।

प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएका छन् ।

२०७७ जेष्ठ २८, बुधबार  मा प्रकाशित

Write your Comment