बांकेकी ४६ बर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यू । नेपालमा मृत्यु हुनेको संख्या २० पुग्यो

२०७७ अषाढ ३, बुधबार प्रकाशित

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्युभएसंगै कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित मिडिया व्रिफिङका क्रममा बांके जिल्ला बैजनाथ गाउँ पालिकामा वडा नम्बर ६ की ४६ बर्षिया महिलाको नेपालगंज शिक्षण अस्पताल कोहलपुर बाँकेमा उपचारका क्रममा मृत्यू भएको बताउनुभयो ।

Write your Comment