कोल्हवी नगरपालिकाको सपही क्वारेन्टाइनमा रहेकाले सोध्छन,हाम्रो रिपोर्ट कहिले आउँछ ।

६ असार २०७७, शनिबार १७:३३ प्रकाशित

बाराको कोल्हवी नगरपालिकाले सञ्चालन गरेको तीनवटा क्वारेन्टाइनमा  राखिएका २०० जना मध्ये कोभिड १९ को रिपोर्ट नेगेटिभ आएपछि १८१ जनालाई घर पठाइएको छ  । नगरपालिकाले संचालन गरेको सपही,प्रसौना र कोल्हबी ३ स्थानका क्वारेन्टाइन मध्ये सपहीमा १९ जना रहेको,उनीहरूको स्वाव संकलन गरी किट जन्य प्रयोगशाला हेटौडा पठाइएको र रिपोर्ट आएपछि सोहि अनुसार गरिने कोल्हवी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा सपही क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक भेष बहादुर ढकालले बताउनुभयो । क्वारेन्टाइन रहेकाहरूले आफ्नो रिपोर्टमा कहिले आउँछ भनेर सधै जिज्ञासा राख्ने गरेको उहाँको भनाइ छ ।

६ असार २०७७, शनिबार १७:३३  मा प्रकाशित

Write your Comment