आज सुर्य ग्रहण बिहान १०.५० बजे देखि सुरु भइ दिउसो २.२३ सम्म लाग्ने

७ असार २०७७, आईतवार ०७:२१ प्रकाशित

आज असार ७ गते औँसीको दिनखण्ड ग्रास सुर्य ग्रहण लाग्ने भएकाे छ । बिहान १०.५० बाट सुरुहुने सुर्य ग्रहण १२.३८ मा मध्य र २.२३ मा मोच्छय प्राप्त गर्ने छ । नेपामा ३.३३ घण्टा ग्रहण देखिने पंचायत निर्णायक समितिका रामचन्द्र गौतमले जानकारी दिनुभयो । ग्रहण को समयमा नांगो आँखाले सुर्यलाई हेर्दा रेटिनामा असर पर्ने बैज्ञानिकहरु बताएका छन ।

७ असार २०७७, आईतवार ०७:२१  मा प्रकाशित

Write your Comment