नेकपाका नेता तथा बारा एकेडेमीका संचालक खरेल चढेको कार दुर्घटना/अवस्था सामान्य

२०८२ जेष्ठ ९, शुक्रबार प्रकाशित

नेकपाका नेता तथा बारा एकेडेमी का संचालक हरिदेव खरेल चढेको गाडी आज बिहान करीब ७ बजे मधुबन जानेक्रममा १३ किलो जंगलमा दुर्घटनामा परेको छ । दुर्घटनाबाट खरेललाई सामान्य चोटपटक लागेको छ भने उहाँकी धर्मपत्नीको टाउकोमा चोट लागेको छ । उहाको अवस्था सामान्य छ । साथै वीरगञ्जस्थित एल एस न्युरो अस्पताल बिरगंजमा उपचार भइरहेको छ ।

२०७७ अषाढ ७, आईतबार  मा प्रकाशित

Write your Comment