मिक्चर मेसिन पल्टिँदा बारामा एक जनाको मृत्यु

२०७७ अषाढ ८, सोमबार प्रकाशित

बारा ८ आषाढ :
कलैया उपमहानगरपालिका वार्ड २३ बैराटपुरमा मिक्चर मेसिन पल्टिँदा एक जनाको मृत्यु भएको छ । शहरी विकास योजना बाट निर्माण भइरहेको नाला ढलानको क्रममा मसाला बनाउने मिक्चर मेसिन पल्टिदा मिक्चर चालक उमाकान्त यादवको मृत्यु भएको हो ।

Write your Comment