बारा १२आषाढ :
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ छाता पिपरा स्कुल देखि ६ लेन सडक सम्मको सडकको आज एक कार्यक्रमकाबीच शिलान्यास गरिएको छ। जितपुर सिमरा उपमहानगरपालिका को बिनीयोजीत बजेटबाट प्राप्त २० लाखमा सो सडकको निर्माण कार्य सुरु गरिएको हो । सो सडकको जितपुर सिमरा उपमहानगरपालिका कि उपप्रमुख सरस्वती देवी चौधरीले आज एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको छ ।सो कार्यक्रममा नेकपाका नेता देवनारायण चौधरी,नेकपाका नेता तथा जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोजपौडेल,जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ९ काअध्यक्ष प्रभुनाथ चौधरी, कार्यपालिका सदस्य अनिता चौधरी, समाजसेवी लक्ष्मीकान्त प्यारेलाल, विद्यालयका प्रधानाध्यापक पिताम्बर चौधरीलगायतको उपस्थिति रहेको थियो । उपभोक्ता समितिका अध्यक्ष अजित चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

