२४ घण्टामा ४८२मा कोरोना भाइरस संक्रमण/नेपालमा संक्रमितको संख्या १४०४६ पुग्यो

१७ असार २०७७, बुधबार १६:४२ प्रकाशित

काठमाडौं १७ आषाढ :
बितेको २४ घण्टामा नेपालमा थप ४ सय ८२ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल सं‌क्रमितको सं‌ख्या   १४०४६पुगेको छ ।

१७ असार २०७७, बुधबार १६:४२  मा प्रकाशित

Write your Comment