अज्ञात समुहद्वारा एक्साभेटरमा आगजनी

२०७७ अषाढ १८, बिहिबार प्रकाशित

बाराको परसौनी गाउँपालिका वडा नम्बर ६ बेलैहियामा नदी नियन्त्रणका लागि सञ्चालनमा रहेको स्काभेटरमा गएराती अज्ञात समुहले आगो लगाएको छ । आगजनीबाट एस्काभेटरमा क्षतिपुगेको वडा नम्बर ६ का अध्यक्ष बृजकिसोर कुसवाहाले जानकारी दिनुभयो ।

Write your Comment