२४ घण्टामा ४७३ संक्रमित/नेपालमा संक्रमितको संख्या१४५१९ पुग्यो

१८ असार २०७७, बिहीबार १६:२९ प्रकाशित

काठमाडौं १८ आषाढ :
बितेको २४ घण्टामा नेपालमा थप ४ सय ७३ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल सं‌क्रमितको सं‌ख्या १४५१९ पुगेको छ ।

१८ असार २०७७, बिहीबार १६:२९  मा प्रकाशित

Write your Comment