सोमबार थप १८० जनामा कोरोना संक्रमण पुष्टि

२०७७ अषाढ २२, सोमबार प्रकाशित

काठमाडौं २२ आषाढ :

सोमबार नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

कोरोना  संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Write your Comment