२४ घण्टामा २५५संक्रमित/नेपालमा संक्रमितको संख्या१६४२३पुग्यो

२०७७ अषाढ २४, बुधबार प्रकाशित

काठमाडौं २४ आषाढ :
बितेको २४ घण्टामा नेपालमा थप २ सय ५५ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल सं‌क्रमितको सं‌ख्या १६४२३ पुगेको छ ।

Write your Comment