२४ घण्टामा १०८ जनामा कोरोना संक्रमण/संक्रमितको संख्या १६५३१ पुग्यो ।

२५ असार २०७७, बिहीबार १६:३४ प्रकाशित

काठमाडौं २५ आषाढ :
बिहीबार नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । उहाका अनुसार ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो ।

२५ असार २०७७, बिहीबार १६:३४  मा प्रकाशित

Write your Comment