कोरोना संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु

२०७७ अषाढ २७, शनिबार प्रकाशित

काठमाडौं २७ आषाढ :
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष, गोकर्णेश्वर-४ का ४५ वर्षीय पुरुष र सिन्धुपाल्तचाक पाँचपोखरीका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

Write your Comment