२४ घण्टामा१४४ संक्रमित/नेपालमा संक्रमितको संख्या१६९४५पुग्यो

२०७७ अषाढ २९, सोमबार प्रकाशित

काठमाडौं २९ आषाढ :
बितेको २४ घण्टामा नेपालमा थप १ सय ४४ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल सं‌क्रमितको सं‌ख्या १६९४५ पुगेको छ ।

Write your Comment