बितेको २४ घण्टामा १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

२०८२ जेष्ठ ९, शुक्रबार प्रकाशित

काठमाडौं १२ श्रावण

सोमबार नेपालमा १ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।

सोमबार कोरोना संक्रमण निको भएर ६२६ जना डिस्चार्ज भएका छन् । हालसम्म १३ हजार ७५४ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताउनुभयो।

२०७७ श्रावण १२, सोमबार  मा प्रकाशित

Write your Comment