आज २५९ जनामा संक्रमण पुष्टि/नेपालमा संक्रमितको संख्या २१ हजार नाघ्यो

२० श्रावण २०७७, मंगलवार १६:२९ प्रकाशित

काठमाडौं २० श्रावण :
बितेको २४ घण्टामा नेपालमा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल सं‌क्रमितको सं‌ख्या २१००९ पुगेको छ ।
२० श्रावण २०७७, मंगलवार १६:२९  मा प्रकाशित

Write your Comment