कलैया अस्पतालका चिकित्सक सहित १४ जनामा कोरोना पुष्टी

२०७७ श्रावण २२, बिहिबार प्रकाशित

बारा जिल्लाको एकमात्र अस्पताल कलैया अस्पतालमा १ जना चिकित्सक सहित १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पन्डितले जानकारी दिनुभएको छ । यसअघि चार जनामा संक्रमण पुष्टि भएको थियो । अझै१४ जनाको रिपोर्ट आउन बाकी रहेको उहाँले बताउनुभयो ।

Write your Comment