थप ५२५ जनामा कोरोना पुष्टी,नेपालमा संक्रमितको संख्या २४९५७ पुग्यो ।

२०७७ श्रावण २९, बिहिबार प्रकाशित

काठमाडौं २९ श्रावण :
बिततेको २४ घण्टामा नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो संगै संक्रमितको संख्या २४९५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Write your Comment