अहिले सम्म कै सबैभन्दा धेरै १०१६ जनामा कोरोना संक्रमण पुष्टि

२ भाद्र २०७७, मंगलवार १६:३४ प्रकाशित

काठमाडौं २ भाद्र :
मंगलबार नेपालमा पहिलो पटक अहिलेसम्म कै सबैभन्दा धेरै १हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मंगलबार सम्म यो संगै संकमितको संख्या २८२५७ पुगेको छ

२ भाद्र २०७७, मंगलवार १६:३४  मा प्रकाशित

Write your Comment