बितेको २४ घण्टामा १२४६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ५० हजार नाघ्यो

२५ भाद्र २०७७, बिहीबार १७:१२ प्रकाशित

काठमाडौं २५ भाद्र :
२४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या ५० अजार ४६५ पुगेको छ । उनीहरुमध्ये ३१७ जनाको मृत्यु भएको छ भने ३५ हजार ७०० जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १८१८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२५ भाद्र २०७७, बिहीबार १७:१२  मा प्रकाशित

Write your Comment