बितेको २४ घण्टामा थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ कार्तिक ४, मंगलबार प्रकाशित

काठमाडौं ४ कार्तिक :

बितेको २४ घण्टामा थप ३०९३  जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा  १३ हजार ८६१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १७०२ उपत्यकाका छन् ।

Write your Comment