नेपाल सितोरियो कराते जितपुरका खेलाडी द्वारा मन्दिर सरसफाइ

२१ कार्तिक २०७७, शुक्रबार १३:३२ प्रकाशित

बारा २१कार्तिक :
नेपाल सितोरियो कराते शाखा डाेजाे जितपुरले हिन्दुहरुकाे मन्दिर शुक्रबार सरसफाइ कार्यक्रम गरेको छ । जितपुरमा रहेको ५ ओटा आज बिहान ६ बजे मन्दिर सरसफाइ गरेको हाे । शिव मन्दिर, बगाली बाबा मन्दिर , दुर्गा मन्दिर र बजारमा दुईवटा रहेको मन्दिरलाई सरसफाइ गरेको छ । डाेजाेले जितपुरमा रहेको ५ वटा मन्दिरमा आज सरसफाइ गरेको हाे । जितपुरमा निर्माणधिन सडकले गर्दा मन्दिरकाे प्राङ्गणमा धेरै फाेहाेर भएको र पुजा गर्न आउने भक्तजनहरुकाे सास्ती खेप्न परेकाेले डाेजाेले सामाजिक उतरदायित्व पुरा गर्न सरसफाइ गरिएको सह प्रशिक्षक मनाेज कुमार साहले बताउनुभयो ।

२१ कार्तिक २०७७, शुक्रबार १३:३२  मा प्रकाशित

Write your Comment