बारा २७कार्तिक :
नेकपा जितपुर सिमरा उपमहानगरपालका वडा नम्बर २१ र२२ अमलेखगंजले चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा नेकपा केन्द्रीय सदस्य दिनेश राई, जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, जिल्ला सचिव तथा प्रदेश सभा सदस्य सुन्दर बहादुर विश्वकर्मा, प्रदेश कमिटी सदस्य सिता गुरुङ,राजन पौडेल नेकपाका बाराका नेताहरु मनोज पौडेल, ढुण्डीराज उप्रेती,नेकपा जितपुर सिमरा उपमहानगर कमिटका अध्यक्ष कृष्ण खनाल, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष कृष्ण ठकुरी,२२ का वडाध्यक्ष मणिकलाल लिंग,होटल व्यवसायी संघका मोहन शर्मालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम राजकुमार लामाको अध्यक्षतामा,सुवास श्रेष्ठको सञ्चालन र बिकास साहले स्वागत गर्नुभएको थियो ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)