प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

५ पुष २०७७, आईतवार १०:४८ प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।

५ पुष २०७७, आईतवार १०:४८  मा प्रकाशित

Write your Comment