बरिष्ठ नेता नेपाल लाइ अध्यक्ष बनाउने नेकपा केन्द्रीय कमिटीको निर्णय

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

काठमाडौं ७ पौष :

नेकपा केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति विपरीत कार्य गरेको भन्दै कार्यवाही गरी रिक्त स्थानमा बरीष्ठ नेता नेपाल लाइ चयन गरेको हो ।

बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेपाललाई अध्यक्ष चयन गरेको हो ।

२०७७ पौष ७, मंगलबार  मा प्रकाशित

Write your Comment