प्रचण्ड–माधव पक्षको ६८ जिल्ला नेतृत्व चयन (सूचीसहित)

१० फाल्गुन २०७७, सोमबार १५:१६ प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो ।
बाँकी रहेका नौ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ ।
पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूमा कमिटीको कुल सदस्य संख्यामा ५०–५० प्रतिशत हुने गरी रिक्त स्थान पूर्ति तथा एकिकरण गर्ने मापदण्ड बनाएको छ ।
सुचि तल हेर्नुहोस् ।
https://drive.google.com/file/d/1u3iHJwz24oz8L8mK7tlyf4sRwJcSYifz/view

१० फाल्गुन २०७७, सोमबार १५:१६  मा प्रकाशित

Write your Comment