जितपुरसिमरा गोल्डकपमा आयोजकको बिजयी सुरुवात

३१ चैत्र २०७७, मंगलवार २१:३७ प्रकाशित

सिमरा ३१ चैत्र :

आजदेखि शुरु भएको जीतपुरसिमरा गोल्डकपको उद्घाटन खेलमा आयोजक नव जनजागृती युवा क्लब सिमरा विजयी भएको छ । बागमती गाउपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दै आयोजक क्लब विजयी भएको हो । प्रतियोगिता अन्र्तगत आज आयोजक क्लबका जर्सि नम्बर १० का डोल्ना थापा म्यान अफ दि म्याच घोषित भए।
प्रतियोगिता अन्र्तगत भोलि त्रिभुवन आर्मी क्लब र विरगञ्ज युनाईटेड क्लब विरगञ्जबिच खेल हुने आयोजकले जनाएको छ ।

३१ चैत्र २०७७, मंगलवार २१:३७  मा प्रकाशित

Write your Comment