जीतपुरसिमरा गोल्डकपको उपाधि संकटा क्लबलाई

११ बैशाख २०७८, शनिबार २२:१९ प्रकाशित

सिमरा ११ बैशाख :
जीतपुरसिमरा गोल्डकपको उपाधी संकटा क्लब काठमाण्डौले जितेको छ । सिमरा रंगशालामा आज भएको फाईनल खेलमा अफ्रिकन रुट्सलाई पराजित गर्दै संकटा क्लबले उपाधी उचालेको हो ।
विजयी संकटा क्लब काठमाण्डौले नगद ७ लाख रुपैया प्राप्त गरेको छ भने उप बिजेता अफ्रिकन रुट्सले ३ लाख ५० हजार रुपैया पाएको छ ।

११ बैशाख २०७८, शनिबार २२:१९  मा प्रकाशित

Write your Comment