बितेको २४ घण्टामा ३५५६ जनामा कोरोना संक्रमण पुष्टि/१२ जनाको मृत्यु

१३ बैशाख २०७८, सोमबार १७:३१ प्रकाशित

काठमाडौं १३ बैशाख :
बितेको २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १२ जना संक्रमितको मृत्यु भएको छ । यो संगै कोरोना भाइरसको सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३१७६ पुगेको छ ।

१३ बैशाख २०७८, सोमबार १७:३१  मा प्रकाशित

Write your Comment