बितेको २४ घण्टामा ४५२४ संक्रमित/१८ जनाको मृत्यु

१४ बैशाख २०७८, मंगलवार १८:०६ प्रकाशित

काठमाडौं १४ बैशाख :
बितेको २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ।

१४ बैशाख २०७८, मंगलवार १८:०६  मा प्रकाशित

Write your Comment