पुर्व प्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

१८ बैशाख २०७८, शनिबार १८:०० प्रकाशित

काठमाडौं १८ बैशाख :
नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
पखाला लागेपछि मनमोहन अस्पताल भर्ना हुनुभएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको र उहांको अवस्था सामान्य रहेको उहां निकट श्रोतले जनाइएको छ ।

१८ बैशाख २०७८, शनिबार १८:००  मा प्रकाशित

Write your Comment