बारा २१ बैशाख :
तामागढी कोल्हवी सडकखण्डमा सिमेन्ट लोडगरीएको ना४ख ९५९८ नंम्वरको मालबाहक ट्रकमा आगलागी भएको छ । बिहान करीब ९ बजेको समयमा जि.बारा कोल्हवी न.पा.४ तामागढी स्थित भित्री सडक खण्डमा पथलैया बाट कोल्हवी तर्फ जादै गरेको ट्रकको अचानक पछाडीको चक्का पड्कीनगई आगो लागीहुदा उक्त ट्रक पुर्णरुपले क्षेति भएको जिल्ला ट्राफिक कार्यालय बाराले जनाएको छ ।मानविय क्षेति नभएको ट्राफिक कार्यालय नीजगढले जनाएको छ ।
दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)