कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु/८६५९ जनामा संक्रमण पुष्टि

२०७८ बैशाख २२, बुधबार प्रकाशित

काठमाडौं २२ बैशाख :
बितेको २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।

Write your Comment