५३ जनाको मृत्यु, ८ हजार ४१८ जनामा संक्रमण पुष्टि

२०७८ बैशाख २५, शनिबार प्रकाशित

बितेको २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ५३ जनाको मृत्यु भएको छ । थप ८ हजार ४१८ जना संक्रमित थपिएका छन् ।
शुक्रबार भने नेपालमा ९१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जनाले ज्यान गुमाएका थिए ।

Write your Comment