८५२० जनामा कोरोना संक्रमण/ एकैदिन २०३ जनाको मृत्यु

२०८२ जेष्ठ ४, आईतबार प्रकाशित

काठमाडौं ३१ बैशाख :
बितेको २४ घण्टामा ८५२० जनामा संक्रमण पुष्टि भएको छ । २१४७८जनाको नमुना परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।
त्यसैगरी बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट एकैदिनमा २०३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ ।

२०७८ बैशाख ३१, शुक्रबार  मा प्रकाशित

Write your Comment