कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु,९,२४७ जनामा संक्रमण

२०७८ जेष्ठ ३, सोमबार प्रकाशित

काठमाडौं ३ जेष्ठ :

कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ ।

Write your Comment