कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु/८,२०३ संक्रमित/६८९१ संक्रमण मुक्त

२०७८ जेष्ठ ४, मंगलबार प्रकाशित

कोरोना संक्रमणबाट बितेको २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । यस्तै देशभर थप ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा  ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन्

Write your Comment