स्थानीय तहमा बादललाई खिमलालले जिते, अब प्रदेशको गणना बाँकी

२०८२ जेष्ठ ३, शनिबार प्रकाशित

राष्ट्रियसभा उपचुनावमा स्थानीय तहको मतगणना सकिएको छ । स्थानीय तहमा रामबहादुर थापा बादललाई डा. खिमलाल देवकोटाले उछिनेका छन् । डा. देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाएका छन् । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका छन् । अब प्रदेशसभाको मत गन्न बाँकी छ

२०७८ जेष्ठ ६, बिहिबार  मा प्रकाशित

Write your Comment