नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान अध्यक्ष दाहाल र यादवबीच भेटवार्ता भएको माओवादी स्थायी समिति सदस्य वर्षमान पुनले जानकारी दिए । उनकाअनुसार जसपा अध्यक्ष यादवले पार्टीका अर्का महन्थ ठाकुरलाई अघि सार्ने प्रस्ताव माओवादी अध्यक्ष दाहाल समक्ष गरेका थिए । ‘बिहान ८ बजे अध्यक्ष दाहाल र यादवबीच भेटवार्ता भएको उनले जानकारी दिए, ‘उहाँले महन्थजीलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको बताउनुभयो ।
आफूहरू सबै विकल्पमा छलफल गर्न खुला रहेको जवाफ अध्यक्ष दाहालले दिएको उनले बताए । ‘जवाफमा अध्यक्ष कमरेडले हामी सबै विकल्पमा खुला छौं भन्नु भयो,’ उनले भने, ‘पहिलो त राष्ट्रपतिले चालेको कदम असंवैधानिक छ । यसको विरोध गरौं र विकल्पबारे पनि छलफल गरौं भन्नुभयो ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

