थप ६७१४ जना संक्रमीत,१४५ जना मृत्यु,६७१६ जना संक्रमणमुक्त

१२ जेष्ठ २०७८, बुधबार १७:३३ प्रकाशित

बितेको २४ घण्टामा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । त्यसैगरी २४ घण्टामा थप ६७१६ जना संक्रमणमुक्त भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् ।

 

१२ जेष्ठ २०७८, बुधबार १७:३३  मा प्रकाशित

Write your Comment